नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुन चाँदीको मूल्य स्थिर रहेको छ। छापावाला सुनको मूल्य तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेच हुँदैछ।
आइतबार पनि सुनको मूल्य तोलाको १ लाख ६८ हजार १ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि तोलाको १ हजार ९१५ रुपैयाँमा किनबेच भइरहेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया