हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित उपकार लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित उपकार लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
Advertisement Ads

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा आगामी जेठ १० गते आइतबारका दिन बिहान ११ बजे होटल सेन्ट्रल प्लाजा, कोहलपुर, बाँकेमा आयोजना गर्ने भएको छ। सञ्चालक समितिको १०६औं बैठकको निर्णय अनुसार उक्त सभा आह्वान गरिएको हो।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात र नाफा नोक्सान हिसाब पारित गर्ने एजेन्डा छ। साथै, संस्थाको चुक्ता पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने र अन्य उपयुक्त संस्थाहरूसँग मर्जर वा प्राप्ति प्रक्रिया अगाडि बढाउने प्रस्तावहरूमा छलफल गरिनेछ। सभा प्रयोजनका लागि वैशाख ३० गते सेयरधनी दर्ता किताब बन्द रहनेछ।

upakar laghubitta agm and rights notice 1777529248008 scaled https://bajarkochirfar.com/upakar-laghubitta-calls-general-meeting-with-proposal-to-issue-rights-shares-when-will-the-book-close | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स