उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले महिला उपकार मञ्चको स्वामित्वमा रहेको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। उक्त सेयर आजदेखि बिक्री खुला गरिएको हो।
सेयर खरिदका लागि जो कोही व्यक्ति वा कम्पनीले आवेदन दिन सक्नेछन्। प्रतिकित्ता मूल्य न्यूनतम १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
आवेदन एनआईसी एशिया क्यापिटल (थापाथली, काठमाडौं) र उपकार लघुवित्तको केन्द्रीय कार्यालय (बाँके) मा पेस गर्न सकिनेछ। बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति असोज २२ गते तोकिएको छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया