एमालेका बास्कोटाको प्रश्न, “जसको आन्दोलन उही नेता नभएर फेरि उत्खनन किन ?”

एमालेका बास्कोटाको प्रश्न, “जसको आन्दोलन उही नेता नभएर फेरि उत्खनन किन ?”

नेकपा एमालेका नेता गोकुल बास्कोटाले हालको आन्दोलनसँग सम्बन्धित नेतृत्वबारे प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले भनेका छन्, “जसको आन्दोलन हो, उही नेता नभएर फेरि उत्खनन किन गरिएको हो?”

उनले देशलाई प्रयोगशालाजस्तै प्रयोग गर्न थालिएको भन्दै आलोचना गरेका छन्। बास्कोटाले पुराना, नयाँ, अझ नयाँ र महानयाँ नेतृत्वहरूले अन्ततः आफ्नै गालामा थप्पड हान्ने स्थितिमा पुग्ने उल्लेख गर्दै, हरेक टालटुले समाधान बढीमा एक दशक टिक्ने मात्र हुने टिप्पणी गरेका छन्।

Screenshot 2025 09 12 075419 https://bajarkochirfar.com/umls-baskota-asked-why-is-the-movement-being-excavated-again-if-it-is-not-the-same-leader | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स