झिनो अकंले बढ्यो सेयरबजार, कारोबार रकम साढे ४ अर्ब



Advertisement
Ads

आज नेप्से परिसूचक ४.६३ अङ्कले बढेर २५८६.२३ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ५ उपसमूह घटेको छ भने बाकी उपसमूह बढेको छ । दिनभर ४ अर्ब ६० करोडको कारोबार हुँदा सर्वाधिक कारोबार प्रभु महालक्ष्मी लाइफको भएको छ। यस दिन ३१५ कम्पनीको १ करोड ८६ हजार सेयर कारोबार भएको छ।

नेप्से ४.६३ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ४.६३ अङ्कले बढ्दा १५८ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: न्यादी हाइड्रोपावर, सामुदायिक लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,र सुपर मादी हाइड्रोपावर रहेको छ।


Advertisement

TOP GAINERS 2 https://bajarkochirfar.com/the-stock-market-increased-by-a-small-amount-the-transaction-amount-was-4-5-billion | MARKET UPDATES | TOP GAINERS | TOP LOSERS

नेप्से ४.६३ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो:
आज नेप्से ४.६३ अङ्कले बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सपोर्ट माइक्रो फाइनान्स, जानकी फाइनान्स, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), पोखरा फाइनान्स, महिला लघुवित्त रहेको छ।

TOP LOSERS 2 https://bajarkochirfar.com/the-stock-market-increased-by-a-small-amount-the-transaction-amount-was-4-5-billion | MARKET UPDATES | TOP GAINERS | TOP LOSERS

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर