भोलि हुँदैछ सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, कति जनाले हात पार्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ३० गते
भोलि हुँदैछ सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, कति जनाले हात पार्ने ?
AdvertisementAds

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सेयर बाँडफाँड विहीबार अर्थात् वैशाख ३१ गते गरिने भएको हो।

कम्पनीले वैशाख २१ गतेदेखि वैशाख २४ गतेसम्म कुल ८५ हजार कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ८ हजार ५०० जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स