सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज असार ११ गते बिहीबार बिहान बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान ८:३० बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ७० हजार ५५० जना आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।


















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया