भोलिदेखि आईपीओ निष्काशन गर्दैछ सर्वोत्तम पेन्ट्स, कति कित्तासम्म भर्न पाइने ?

भोलिदेखि आईपीओ निष्काशन गर्दैछ सर्वोत्तम पेन्ट्स, कति कित्तासम्म भर्न पाइने ?

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले भोलि जेठ २८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अवधि छिटोमा असार २ गतेसम्म रहनेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स