कहिले हुँदैछ सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड ?

कहिले हुँदैछ सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड ?
Advertisement Ads

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मिति तय भएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले बिहिबार अर्थात् असार ११ गते आईपीओको बाँडफाँड गर्ने तयारी गरिरहेको छ।

कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ७० हजार ५५० जना आवेदकले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
jaya jumli
jaya jumli
1 month ago

Ma lai yati bela parxa ki pardyna

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स