साना किसान विकास लघुवित्तले तोक्यो बुक क्लोज मिति, कहिलेसम्म सेयरधनी बने पाइन्छ लाभांश ?



Advertisement
Ads

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि पुस् ९ गते बुक क्लोज मिति तय गरेको छ। जस अनुसार, पुस् ८ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन्।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि कुल १५ प्रतिशत दरले लाभांश दिने निर्णय गरेको हो। जसअन्तर्गत १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद  लाभांश (करसहित) वितरणको प्रस्ताव गरिएको हो। उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस् २५ गते कार्की ब्याङ्क्वेट, बबरमहलमा आफ्नो २४ औँ वार्षिक साधारण सभा बोलाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर