सिद्धार्थ बैंकले कर्मचारी माग्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि रोजगारीको अवसर खुलाएको छ। सार्वजनिक सूचना जारी गर्दै बैंकले एआई तथा एमएल इन्जिनियर पदमा ५ जना र बिआई एनालिष्ट पदमा ३ जना गरी कुल ८ जना कर्मचारी माग गरेको हो।
इच्छुक उम्मेदवारले आवश्यक कागजात तयार गरी बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।







You must be logged in to post a comment.