सिद्धार्थ बैंकले कर्मचारी माग्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?



सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदका लागि रोजगारीको अवसर खुलाएको छ। सार्वजनिक सूचना जारी गर्दै बैंकले एआई तथा एमएल इन्जिनियर पदमा ५ जना र बिआई एनालिष्ट पदमा ३ जना गरी कुल ८ जना कर्मचारी माग गरेको हो।

इच्छुक उम्मेदवारले आवश्यक कागजात तयार गरी बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

504165619 1119735510180041 1410454239246853317 n https://bajarkochirfar.com/siddhartha-bank-is-looking-for-employees-for-which-positions-can-applications-be-made | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad