SHAREHUB SHAREHUB

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले देशभरका शाखाहरूमा कर्मचारी माग्यो, आवेदन कसरी दिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १८ गते
Advertisement Ads
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले देशभरका शाखाहरूमा कर्मचारी माग्यो, आवेदन कसरी दिने ?
Advertisement Ads

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको छ।

बैंकले देशभरका शाखाहरूमा काम गर्नका लागि केही संख्यामा प्रशिक्षार्थी सहायकहरूको आवश्यकता रहेको जानकारी दिँदै एक सूचना जारी गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकले चैत १ गतेभित्र आवेदन दिन सक्नेछन्।

आवेदकको उमेर २८ वर्षभन्दा कम हुनुपर्नेछ र उनीहरूले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापनको कुनै पनि विषयमा न्यूनतम स्नातक डिग्री प्राप्त गरेको हुनुपर्नेछ।

आवेदन बैंकको वेबसाइट (Banking Career in Nepal) बाट आवेदन दिन सकिनेछ ।

481208972 1084413886824594 7216264253228043322 n https://bajarkochirfar.com/shine-resunga-development-bank-is-hiring-employees-in-branches-across-the-country-how-to-apply | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स