SHAREHUB SHAREHUB

प्रतिनिधि सभा विघटनप्रति शंकर पोखरेलको आपत्ति, निर्णयलाई भने ‘विडम्बनापूर्ण’

Advertisement Ads
प्रतिनिधि सभा विघटनप्रति शंकर पोखरेलको आपत्ति, निर्णयलाई भने ‘विडम्बनापूर्ण’
Advertisement Ads

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाउने र संसद् विघटन गर्ने सहमतिलाई विडम्बनापूर्ण भन्दै, विगतमा बहुमतका प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक ठहर गर्नेहरू नै आज स्वयं विघटनतर्फ अग्रसर हुनु राजनीतिक दृष्टिले गम्भीर विडम्बना भएको टिप्पणी गरेका छन्।

545809975 1129792789083178 824666666604809551 n https://bajarkochirfar.com/shankar-pokharel-objects-to-the-dissolution-of-the-house-of-representatives-calls-the-decision-ironic | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स