सयपत्री हाइड्रोपावर लिमिटेडको २२ लाख ९३ हजार ३६१ कित्ता सेयरको लक-इन अवधि आज साउन २३ गते समाप्त हुँदैछ। अब यी सेयरहरू साउन २६ गतेदेखि नेप्सेमा कारोबार योग्य हुनेछन्।
अब लक-इन अवधि समाप्त भएपछि २१ लाख कित्ता संस्थापक सेयर, १ लाख ७८ हजार ९४० कित्ता स्थानीय बासिन्दाको सेयर र १४ हजार ४२१ कित्ता कर्मचारीको सेयर गरी कुल २२ लाख ९३ हजार ३६१ कित्ता सेयर बजारमा कारोबारका लागि खुला हुने भएका छन्।



















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)
प्रतिकृया