insta insta

१०० प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको सयपत्री हाइड्रोलाई ७४ प्रतिशत मात्र अनुमति

१०० प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको सयपत्री हाइड्रोलाई ७४ प्रतिशत मात्र अनुमति
Advertisement Ads

विद्युत नियमन आयोगले सयपत्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको छ। कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति मागे पनि आयोगले ७४ प्रतिशत मात्र निष्काशन गर्न अनुमति दिएको हो।

आयोगको भदौ २० गतेको निर्णयअनुसार हाल ३० करोड चुक्ता पुँजी रहेको कम्पनीलाई २२ करोड २५ लाख ५८ हजार ९ सय ८९ रुपैयाँ १३ पैसा बराबरको हकप्रद निष्काशन गर्ने अनुमति दिइएको छ। अब नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि मात्र कम्पनीले हकप्रद निष्काशन प्रक्रिया अघि बढाउनेछ।

Screenshot 7 9 2025 135722 nepalstock.com .np https://bajarkochirfar.com/sayapatri-hydro-which-sought-permission-to-issue-100-percent-rights-shares-received-only-74-percent-permission | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स