SHAREHUBSHAREHUB

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २१ गते
AdvertisementAds
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओ आजदेखि खुल्यो, कहिलेसम्म भर्न पाइने ?
AdvertisementAds

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज वैशाख २१ गतेदेखि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले यस चरणमा प्रतिकित्ता १०० रुपैयाँका दरले ८५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

लगानीकर्ताले वैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ।

यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले सम्हालेको छ। कम्पनीलाई आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले वैशाख २ गते अनुमति दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स