सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीका संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि आवेदन केवल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले दिन सक्नेछन् । आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र (फागुन ६ गतेसम्म) कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयमा पेश गर्नु पर्नेछ ।
निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति वा कम्पनीलाई ती सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया