सानिमा बैंकले सेक्युरेटी एनालिस्ट पदका लागि कर्मचारी माग गरेको छ। सहायकदेखि वरिष्ठ सहायक तहसम्मको यो कर्पोरेट पदका लागि इच्छुक उम्मेदवारहरूले २०८२ साउन १४ गते (२०२५ जुलाई ३०) साँझ ५ बजेसम्म आवेदन दिन सक्नेछन्।
इच्छुक उम्मेदवारले विस्तृत विवरण अध्ययन गरी career.sanimabank.com मा लगइन गरी “Apply Online” आइकनमा क्लिक गरेर आवेदन दिनुपर्नेछ।


प्रतिकृया