सानिमा बैंकले कर्मचारी माग गरेको छ। सहायकदेखि सुपरभाइजर तहसम्मका लागि खुलाइएको यो पदमा आवेदन दिन इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक वेबसाइट मा गई “Apply Online” आइकन क्लिक गरेर आवेदन दिन सक्नेछन्।
आवेदन दिने अन्तिम म्याद २०८२ वैशाख २४ गते (May 7, 2025) साँझ ५ बजे सम्म तोकिएको छ।
इच्छुक उम्मेदवारहरूका लागि बैंकले आवश्यक विवरण र आवेदन प्रकृया वेबसाइटमार्फत उपलब्ध गराएको छ।


प्रतिकृया