समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरमा समायोजन पश्चात सेयर मूल्य ८७६.१९ रुपैयाँ कायम भएको छ। कम्पनीको अन्तिम कारोबार मूल्य ९२० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो

अब भोलि यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 5 2 2025 15480 nepalstock.com https://bajarkochirfar.com/samata-microfinance-adjusts-bonus-share-price-what-will-be-the-opening-price | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स