समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले यी सेयर राष्ट्र बैंकको निर्देशनअनुसार हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको छ।
इच्छुक सेयरधनीहरूले ३५ दिनभित्र आवश्यक कागजातसहित बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र मूल्य खुलाएर निवेदन दिनुपर्नेछ।
यदि तोकिएको समयभित्र पर्याप्त आवेदन नआएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया