सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कर्मचारी माग्यो, आवेदन कहिलेसम्म दिन सकिन्छ ?

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कर्मचारी माग्यो, आवेदन कहिलेसम्म दिन सकिन्छ ?

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) ले आफ्नो मार्केटिङ्ग विभागमा विभिन्न पदहरूका लागि कर्मचारी मागेको छ।

कम्पनीले काठमाडौं उपत्यका र नेपालका विभिन्न स्थानहरूमा व्यवस्थापक, सहायक व्यवस्थापक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, र कनिष्ठ सहायकका लागि कर्मचारी माग गरेको हो ।

व्यवस्थापकका लागि ८-१० वर्ष र सहायक व्यवस्थापकका लागि ६-८ वर्षको अनुभव हुनुपर्नेछ।

आवेदन ६ डिसेम्बर २०२४ (मङ्सिर २१) गते सम्म दिन सकिन्छ।

इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन, रिज्युमे, नागरिकता र अन्य आवश्यक कागजातहरू SALICO को अनलाइन करियर पोर्टलमा पेश गर्नुपर्नेछ।

SALICO (Sagarmatha Lumbini Insurance Co. Ltd.)

67580e286d07a https://bajarkochirfar.com/sagarmatha-lumbini-insurance-wanted-employees | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स