SHAREHUB SHAREHUB

रास्वपाका सांसदहरूले दिए सामूहिक राजीनामा

Advertisement Ads
रास्वपाका सांसदहरूले दिए सामूहिक राजीनामा
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सामूहिक राजीनामा दिएका छन्। सरकारले जेनजी आन्दोलनमाथि गरेको दमनप्रति आपत्ति जनाउँदै र प्रदर्शनलाई समर्थन गर्दै उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।

जेन–जी युवाहरूले सोमबारदेखि भ्रष्टाचार, बेथिति र नेता तथा उनीहरूको छोराछोरीको विलासी जीवनशैलीप्रति प्रश्न उठाउँदै सुरु गरेको प्रदर्शनमा प्रहरीको गोली लाग्दा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्।

546170505 740568198938330 2563101634712870200 n upohMst3DX https://bajarkochirfar.com/rsp-mps-resign-en-masse | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स