instainsta

एक वर्ष नबित्दै राप्ती हाइड्रो फेरि हकप्रद सेयर निष्काशन गर्ने

एक वर्ष नबित्दै राप्ती हाइड्रो फेरि हकप्रद सेयर निष्काशन गर्ने
AdvertisementAds

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले फेरि हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वार्षिक साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.४६६१ को अनुपातमा ४६.६१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव सहित अन्य प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारणसभा बोलाएको छ । यसअघि कम्पनीले गत असार महिनामा १:१ को अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्काशन गरिसकेको थियो। एक वर्ष नबित्दै कम्पनीले पुनः हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स