राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको जानकारी गराएको हो।
कम्पनीले ४६.६१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ। हाल कायम चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँको आधारमा कम्पनीले १ बराबर ०.४६६१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ।राप्ती हाईड्रोले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको जानकारी गराएको हो।
कम्पनीले ४६.६१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ। हाल कायम चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँको आधारमा कम्पनीले १ बराबर ०.४६६१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ।

![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया