कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीले बोर्डलाई दिए निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख ९ गते
कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्री ओलीले बोर्डलाई दिए निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्। बालुवाटारमा बोर्ड अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँगको भेटपछि प्रधानमन्त्रीले परीक्षा केही दिन पर सार्न आग्रह गरेका हुन्।

शिक्षा सचिवले बोर्ड बैठकपछि निर्णय हुने जनाएका छन्। वैशाख ११ देखि सुरु हुने भनिएको परीक्षा स्थगित हुने सम्भावना छ।

शिक्षक महासंघले परीक्षामा सहभागी नहुन अपिल गरिरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स