युनाइटेड इदी मर्दीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २२ गते
युनाइटेड इदी मर्दीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड इदी मर्दी लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहिबारको अन्तिम कारोबार मूल्य ७०९ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६८१.७३ रुपैयाँ कायम भएको छ । अब आइतबार उक्त मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

unnamed https://bajarkochirfar.com/price-adjustment-in-united-edi-mardis-bonus-shares-at-what-price-will-trading-now-open | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स