नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १.२४८९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ।
आइतबारको अन्तिम कारोबार मूल्य ४४२.४० रुपैयाँलाई आधार मानेर समायोजनपछि नयाँ मूल्य ४३६.९४ भएको छ जसलाई आधार मानेर भोली दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।


प्रतिकृया