insta insta

घोराही सिमेन्टको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

घोराही सिमेन्टको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा घोराही सिमेन्टको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। बुधबारको अन्तिम कारोबार मूल्य ४५६.१० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३८६.४८ रुपैयाँ कायम भएको छ। अब सोहि मूल्यमा बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

Screenshot 11 12 2025 16719 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-ghorahi-cements-bonus-shares-at-what-price-will-trading-open-now | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स