नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १९ गते
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेड र हिमालयन लघुवित्त वित्तीय संस्था कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

घोराही सिमेन्ट इन्डस्ट्रीको ४५ लाख ६७ हजार ६८५.७० कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 03 142846 https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-4 | %tags

हिमालयन लघुवित्तको २ लाख १२ हजार ६७९.०५६६ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ६.६५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

Screenshot 2026 03 03 142900 https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-4 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स