insta insta

दोर्दी खोलाको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १३ गते
दोर्दी खोलाको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?
Advertisement Ads

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दी खोलाको सेयरमा मूल्य समायोजन भएको छ। नेको इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सेयरको मूल्य समायोजन भएको हो।

मंगलबारको अन्तिम कारोबार मूल्य ५९९ रुपैयाँलाई आधार मानेर कम्पनीको मुल्य समायोजन गरिएको हो।समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३४९.५० रुपैयाँ कायम भएको छ। यही मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

Screenshot 25 2 2025 16453 nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-dordi-kholas-right-shares-at-what-price-will-trading-open-now | %tags

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स