नेप्सेमा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेप्सेमा ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सोमबार ३ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स, नेशनल माइक्रोफाइनान्स र बिन्धवासिनी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ६७१.१५ रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ६९८ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 05 154259 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-3-companies-on-nepse-at-what-price-will-trading-open-now | %tags

नेशनल माइक्रोफाइनान्सको १४.२५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ११४२.२३ रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १३०५ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 05 154340 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-3-companies-on-nepse-at-what-price-will-trading-open-now | %tags

बिन्धवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ४५५.१४ रुपैयाँ  कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ४७७.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2026 01 05 154438 https://bajarkochirfar.com/price-adjustment-in-bonus-shares-of-3-companies-on-nepse-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स