विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको सोमबार दिउँसो बसेको बैठकले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार हकप्रद शेयर जारी गर्ने उद्देश्य कम्पनीका दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी बढाउन रहेको छ। यसका लागि कम्पनीले आवश्यक नियामक स्वीकृति लिएर आगामी साधारण सभामा प्रस्ताव पेस गर्ने निर्णय गरेको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया