instainsta

संसदलाई प्र्यांक गरेर प्रधानमन्त्री ओली देउवा भेट्न पुगे

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ६ गते
संसदलाई प्र्यांक गरेर प्रधानमन्त्री ओली देउवा भेट्न पुगे
AdvertisementAds

आज मंगलवारका लागि तय गरिएको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्याका कारण स्थगित गरिएको थियो। तर अचम्मको कुरा, यही दिन प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भेटेका छन्।

सार्वजनिक रूपमा रुघाखोकी लागेको भन्दै आराममा रहेको भनिए पनि ओली देउवासँग भेट्न सक्रिय देखिए।

भेटमा समसामयिक राजनीतिक विषयहरूबाहेक, लामो समयदेखि रिक्त रहेको राष्ट्र बैंक गभर्नर नियुक्तिको विषयमा पनि छलफल भएको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स