SHAREHUB SHAREHUB

पेट्रोलको मूल्य 2 रुपैयाँले घट्दा डिजेल र मट्टितेल १/१ रुपैयाँले घट्यो

Advertisement Ads
पेट्रोलको मूल्य 2   रुपैयाँले घट्दा डिजेल र मट्टितेल १/१  रुपैयाँले घट्यो
Advertisement Ads

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले जारी गरेको विज्ञप्तिअनुसार गए राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा आन्तरिकतर्फको हवाई इन्धनको मूल्यमा कटौती गरिएको हो।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेल दुबैको मूल्य एक रुपैयाँले घटाइएको छ। यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ।

Nigam https://bajarkochirfar.com/petrol-and-diesel-prices-have-dropped-how-much-has-it-reached-per-liter | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स