instainsta

 १० महिनामा पौने दुई अर्बको पासपोर्ट आयात, राजस्व भने जम्मा १ हजार रुपैयाँ  

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १४ गते
 १० महिनामा पौने दुई अर्बको पासपोर्ट आयात, राजस्व भने जम्मा १ हजार रुपैयाँ  
AdvertisementAds

चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट (राहदानी) आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार २०८१  साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२ लाख ४४ हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट आयात गरेको छ ।

यसमध्ये १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट फ्रान्सबाट आयात भएको छ भने ४ हजार रुपैयाँको ०.१५ केजी बेलायतबाट आयात भएको हो ।

उक्त परिमााणमा पासपोर्ट आयात हुँदा एक हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स