कर्णाली विकास बैंकको सेयर कारोबार के आधारमा रोक्का भयो? सेबोनलाई लगानीकर्ताको पत्र

कर्णाली विकास बैंकको सेयर कारोबार के आधारमा रोक्का भयो? सेबोनलाई लगानीकर्ताको पत्र
Advertisement Ads

कर्णाली विकास बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरिएको विषयमा स्पष्टता माग गर्दै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई औपचारिक पत्र बुझाएका छन्।

पुस १६ गते बुझाइएको सो पत्रमा लगानीकर्ताहरूले सेबोनले कर्णाली विकास बैंकको कारोबार रोक्का गर्न नेप्सेलाई पत्राचार गर्दा प्रयोग गरिएको कानुनी आधार र कारणबारे स्पष्ट जानकारी दिन माग गरेका छन्।

471970134 1794146140990445 6678498647069026466 n https://bajarkochirfar.com/on-what-basis-was-trading-of-karnali-development-banks-shares-halted-investors-letter-to-sebon | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

(KRBL)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स