एनआईसी एसिया लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् एजेन्डाहरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १ गते
एनआईसी एसिया लघुवित्तले बोलायो साधारणसभा, यस्ता छन् एजेन्डाहरु

एनआईसी एसिया लघुवित्तले चैत ८ गते साधारणसभा आह्वान गरेको छ। सुनसरीको धरानमा बस्ने उक्त सभामा यस वर्ष कम्पनीले सेयरधनीलाई कुनै लाभांश प्रस्ताव गरेको छैन।

साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका विषयमा छलफल गरिनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा तय गरिएको कम्पनीले जनाएको छ। साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते नै बुक क्लोज गरिसकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स