अमेरिकाले देशनिकाला गरेका नेपालीलाई आज नेपाल फर्काइँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २१ गते
अमेरिकाले देशनिकाला गरेका नेपालीलाई आज नेपाल फर्काइँदै
AdvertisementAds

अमेरिकाले देशनिकाला गरेका १० जना नेपाली लिएर अमेरिकी विमान आज काठमाडौं आउँदैछ। अमेरिकामा गैरकानुनी रूपमा बसोबास तथा काम गरिरहेका र अध्यागमन अदालतबाट निष्काशनको आदेश पाएका १० नेपालीलाई नेपाल फर्काइँदैछ।

मंगलबार अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाज न्यू ह्याम्पशायर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो। उक्त जहाज आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

देशनिकाला भएका नेपालीहरूको विवरण गोप्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स