नेपाल प्रहरीले देशभर माग्यो १८ सय ४२ जना प्रहरी जवान

नेपाल प्रहरीले देशभर माग्यो १८ सय ४२ जना प्रहरी जवान

नेपाल प्रहरीले देशभरका लागि १ हजार ८४२ जना प्रहरी जवानको माग गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, गत मंसिरमा खुला प्रतिस्पर्धा र समावेशी प्रावधानअनुसार जनपद प्रहरी समूहतर्फ १ हजार १६५ जनाका लागि दरखास्त आह्वान गरिएको थियो।

तर, सो अवधिमा थप ६७७ पद रिक्त भएपछि हाल कुल माग संख्या १ हजार ८४२ पुगेको प्रहरी कार्यालयले जनाएको छ।

nepal police notice https://bajarkochirfar.com/nepal-police-seeks-1842-police-personnel-across-the-country | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स