नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले प्राविधिक प्रहरी जवान पदमा दरखास्त खोल्ने सूचना जारी गरेको छ।
विभिन्न उपसमूहअन्तर्गत खुला र समावेशी प्रतियोगितामा ११६ जना पदपूर्ति गरिनेछ।
इच्छुक उम्मेदवारहरूले दरखास्त फाराम प्रहरी तालिम केन्द्रहरू, विराटनगर, राजबिराज, दुधौली, पोखरा, बुटवल, नेपालगन्ज, दिपायल, ललितपुर, भक्तपुर र सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरूमा २५ जेठभित्र बुझाउन सक्नेछन्।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया