insta insta

नेपाल लाइफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी

नेपाल लाइफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी
Advertisement Ads

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदहरूको लागि आवेदन माग गरेको छ।

कम्पनीले प्रबन्धक स्तरका विभिन्न पदहरूमा नियुक्ति गर्न इच्छुक उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ। यी पदहरूमा जोखिम र अनुपालन (प्रबन्धक स्तर – १), सूचना प्रविधि (प्रबन्धक स्तर – १), डिजिटल मार्केटिङ (प्रबन्धक स्तर – १), लगानी (व्यवस्थापन तालिमार्थी – २), बिक्री (व्यवस्थापन तालिमार्थी – १), र ज्युनियर सहायक (केही पदहरू) सामेल छन्।

इच्छुक उम्मेदवारहरूले विस्तृत जानकारी र आवेदन प्रक्रियाका लागि नेपाल लाइफ इन्स्योरेन्सको आधिकारिक वेबसाइट (http://nepallife.com.np/career)मा जान सकिनेछ।

vacancy new 1 https://bajarkochirfar.com/nepal-life-insurance-seeks-large-number-of-employees | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स