नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज पुस २९ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरूले लाजिम्पाट, काठमाडौंस्थित बैंकको सेयर शाखामा सेयर संख्या खुलाएर आवेदन दिनुपर्नेछ। यस अवधिमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे पश्चात बैंकले उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ ।
.












![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया