नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा



Advertisement
Ads
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख १३ हजार २३८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यसमा बैंकका अन्य विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीले माघ १४ गतेदेखि ३५ दिनभित्र बैंकको सेयर शाखा, लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ। आवेदनमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त अवधिमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे पश्चात यि सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

 


Advertisement

 


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर