नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले ६५,६२८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। माघ २२ गतेको सञ्चालक समितिको निर्णयअनुसार बैंकले यो सेयर बिक्री गर्न लागेको हो।
यो सेयर खरिदका लागि केवल विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
आवेदन बैंकको केन्द्रीय कार्यालय, रत्ननगर–१, टाँडी, चितवनमा बुझाउन अनुरोध गरिएको छ। तोकिएको समयभित्र कुनै संस्थापक सेयरधनीले आवेदन नदिएमा, ती सेयर सर्वसाधारण वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ।










![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-768x432.jpg)
![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)








प्रतिकृया