नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले आगामी वार्षिक साधारण सभामा लाभांश प्रस्ताव पेश नगर्ने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।





















प्रतिकृया