नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ। जेठ १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्मको मुनाफा संचित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
साथै, सोही बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ।

















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया