मेरो माइक्रोफाइनान्सले घोषणा गर्यो ७.८९ प्रतिशत लाभांश

मेरो माइक्रोफाइनान्सले घोषणा गर्यो ७.८९ प्रतिशत लाभांश

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०–८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स