उन्नति सहकार्य लघुवित्तले गर्यो १ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

बजारको चिरफार
बजारको चिरफार
२०८३ कार्तिक ११ गते
Advertisement Ads
उन्नति सहकार्य लघुवित्तले गर्यो १ लाख बढी कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत
Advertisement Ads

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ६८ हजार ६५४.७२५६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ।

सेयर रूपान्तरणपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५५.५८ : ४४.४२ कायम भएको छ।

Screenshot 28 10 2026 16952 www.nepalstock.com https://bajarkochirfar.com/unnati-sahabrah-microfinance-converts-over-100000-units-of-founder-shares-to-public | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स